• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: सोझोपन...


सेरेको बुढि: तपाइ त साह्रै सोझो हुनुहुन्छ तपाइको सोझोपनको फाइदा जस्ले पनि उठाउँछ । सेरे: सबै भन्दा पहिले फाइदा त तेरै बाउ ले उठाए नि!!!